Websoft University

मलेसियन नागरिकको मृत्यु


दु:खत खवर-
सोलुखुम्बु, कार्तिक २६ गते । रातो तारा डट कम,सोलुखुम्बुको खुम्बु-पासाङल्हामु गाउँपालिका- ४ दिङबुचेमा १ जना मलेसियन नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा मलेसियन नागरिक बर्ष ४३ की  WONG WEN DEE नाम गरेकी महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

आइतबार बिहान ११ बजेको समयमा भ्रमणको लागि ४ जनाको समूहमा सोलु पुगेका उनीहरु दिङबुचे स्थित गुडलक होटलमा बास बसेकोमा उनी सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेकी थिईन ।

घटनाको जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरीको टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि सोमबार बिहान हेलिद्वारा शिक्षण अस्पताल काठमाण्डौ पठाईएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.