Websoft University

‘जनमुक्ति सेना बुझाएर पैसा खाइस’ भन्दै पुर्वकार्यकर्ताले चितवनमा प्रचण्डमाथि खुकुरी प्रहार- बालबाल बचे प्रचण्ड


काठमाडौ - चितवन, मंसिर ६ गते । रातो तारा डट कम,
पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार बिहान चितवनको कृष्ण चोकमा स्थानीयले खुकुरी आक्रमण गरेका छन् । खुकुरीसहित पुगेका स्थानीयले उनलाई ‘मार्ने’ हर्कत गरेका हुन ।

आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित कृष्णचोक नजिक मधुपुरीमा आयोजित स्थानीय पार्टी प्रवेश गर्ने कार्यक्रम चलिरहेको बेला आक्रोशित स्थानीयलेप्रचण्डमाथि आक्रमण गर्न खुँडा बोकेर मञ्चतर्फ अघि बढेका थिए ।

तर सुरक्षार्थ खटिएका सुरक्षा टोलीले उनलाई आक्रमण हुनबाट जोगाएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.