Websoft University

टेम्पो दुर्घटनामा १ घाइते


[फायल फोटो]
सुनसरी, मंसिर ८  गते । रातो तारा डट कम,सुनसरीको धरान उप-महानगरपालिका-८ विश्वकर्मा मन्दिरमा  टेम्पो दुर्घटनामा परि १ जना घाइते भएका छन् ।

धरानबाट ईटहरी तर्फ जाँदै गरेको को २ ह ४४८३ नम्बरको टेम्पो अनियन्त्रित भई आँफै दुर्घटना हुँदा टेम्पोमा सवारधरान उप-महानगरपालिका-३ बस्ने बर्ष ३५ को कुमार परियार घाइते भएका हुन् ।

दुर्घटनामा घाइते परियारलाई उपचारको लागि वि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । टेम्पो र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.