Websoft University

न्यायाधीवक्ता कोषहरि निरौला अवैध घुससहित पक्राउ

काठमाडौ मंगसीर ४ गते । रसतो तारा डट कम, सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधीवक्ता  कोषहरि निरौला अवैध घुससहित पक्राउ परेका छन् ।
काठमाडौंबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई भैरहवामा पक्राउ गरेको हो ।
टोलीले निरौलालाई ८० हजार रुपैयाँ घुस लिदालिदै पक्राउ गरेको बताइएको छ । अहिले अख्तियारको टोलीले निरौलामाथि अनुसन्धान गरिरहेको छ ।
अनुसन्धान पछि उनलाई अख्तियारको टोलीले काठमाडौं ल्याउने बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.