Websoft University

घरेलु मदिरा नियन्त्रण


मोरङ, कार्तिक १९  गते। रातो  तारा  डट  कम , मोरङको बेलवारी नगरपलिका-१० बाट प्रहरीले आईतबार अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ । बिहान सवा ५ बजेको समयमा इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले मे १ प ४२९५ नम्बरको मोटरसाईकलमा लोड गरेर ल्याउदै गरेको
अवस्थामा १२० लिटर घरेलु मदिरा फेला पारी बरामद गरेको थियो ।

मदिरा ओसार-पसरमा संलग्न व्यक्ति प्रहरीको टोलीलाई देख्नासाथ मोटरसाईकल छाडेर फरार भएका थिए । बरामद मदिरा र मोटरसाईकल इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.