Websoft University

ट्रिपरको ठक्करबाट पैदलयात्री घाइते

मोरङ, मंसिर ६ गते । रातो तारा डट कम,मोरङको ग्रामथान गाँउपालिका-७ नेताचोकमा बुधबार बिहान ट्रिपरको ठक्करबाट १ जना पैदलयात्री घाइते भएका छन् ।

बिहान करिब ११:५० बजेको समयमा बिराटनगर-विराटचोक सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६५०३ नम्बरको ट्रिपरले पैदलयात्री सोही स्थान बस्ने वर्ष ६५ की मोतिधारी साहलाइ ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते साहलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएको छ । ठक्कर दिने ट्रिपर र चालकलाई इलाका प्रहरी कार्यालय हरैँचाको नियन्त्रणमा राखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.