Websoft University

NIU ब्राण्डका स्कूटर लन्च हुँदै,

शिव भट्टराई - सुनसरी कार्तिक १६ गते । रातो तारा डट कम,
पूर्वाञ्चलमै पहिलो पटक विश्वको नं.१ स्मार्ट विधुतिय (पेट्रोल नचाइने) NIU ब्राण्डका स्कूटर योन्जन ट्रेडर्स इटहरीमा भोली सनिबार लन्च हुने भएको छ।यस स्कूटर इटहरी उपमहानगरपालिका का मेयर द्वारिकलाल चौधरीद्वारा उद्घाटन हुने भएको छ ।NIU ब्राण्डका स्कूटरहरु सरल किस्ताबन्दी र एक्सचेन्ज मा योन्जन ट्रेडर्सले इटहरी र धरानमा माग र सुविधालाई मध्यनजर गरी भित्राएको कुरा प्रोप्राइटर समीर योन्जनले बताएका छन्।

NIU ब्राण्डका स्कूटरमा पेट्रोल खर्चमा १००% बचत हुने ,एक पटक चार्ज गरे पछि ८०  किलोमीटर भन्दा बढ़ी  गुड़ने ,फूल चार्ज हुन ४ देखि ६ घण्टा लाग्ने ,अधिकतम सुरक्षा भएको ,मासिक अधिकतम रु.३०० को मात्र बिजुली खर्च हुने आधी जस्ता बिशेषता भएको र वातावरणलाई हरियाली र स्वास्थ्य राख्न सहयोग गर्ने २ सिटको स्कूटरलाई रु २ लाख ४९ हजार नौ सय पर्ने यसैगरी १ सिटको लाई रु २लाख २९ हजार नौ सय पर्ने कुरा प्रोप्राइटर समीर योन्जनले जानकारी दिएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.