Websoft University

नेपाली चलचित्र मदहोस को ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो सार्वजनिक



काठमाडौ  मंसिर २६ गते । रातो तारा डट कम,नेपाली चलचित्र मदहोस  को  ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो  सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्धारा निर्मित चलचित्र “मदहोस” गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । 

एस के अधिकारीको शब्द, सन्तोष प्रगाढको संगीत तथा नित्याशिवा र गायक तथा संगीतकार सन्तोष प्रगाढको गीतमा आवाज रहेको छ । लिरिकल भिडियोमा आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतमा चलचित्रका सम्पुर्ण कलाकारहरुलाई भिडियोमा फिचरिङ गराइएकोछ । 

विक्रम कार्किको छायाँकन , राजु शाहको नृत्य , देव महर्जनको द्धन्द्ध एस के अधिकारीको लेखन तथा निर्देशन मा चलचित्र निमार्ण गरिने भएको 
छ । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.