Websoft University

मिनीट्रकले ठेलारिक्सा लाई ठक्कर दीदा ठेला चालकको मृत्यु


शिव भट्टराई ,सुनसरी पुस ८ गते । रातो तारा डट कम,
आज बेलुका अन्दाजी ७:४५ बजे मोरंगको सुन्दरहरैचा-७ मा रहेको गोठगाउ चोकमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिम तर्फ आउदै गरेको  को.१.क.१४६८ नम्बरको मिनीट्रकले फर्नीचरको सामन पुर्याएर सोहि दिशा तिर फर्किदै गरेको ठेलारिक्सा लाई ठक्कर दीदा ठेला चालकको मृत्यु भएको छ।

अन्दाजी ४२ बर्षको मोरंगको सुन्दरहरैचा-२ पत्थरघट्टा बस्ने चन्दन माझी थारुको ठाउको ठाउँ मृत्यु भएको छ।

 मिनी ट्रक र चालकलाई अहिले अनुसन्धानको लागि गछिया प्रहरी चौकी लागिएको कुरा प्रहरीले रातो तारा डट कम लाई जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.