Websoft University

उदयपुर घरेलु औधोगिक महोत्सब २०७५ को मंत्री कुसियत द्घारा उदघाटन


{फायल फोटो} 


श्याम राई÷उदयपु—गाईघाट,मंशिर २० गते । रातो तारा डट कम,क्षेत्र–१ को वन तथा वाताबरण, पर्यटन र उद्योग मंत्री जगदिस कुसियतले प्रदेशलाई आत्म निर्भर बनाउने तर्फ सरकार लागि परेको बताएका छन् । १ नम्बर प्रदेसको दोश्रो प्रदेस स्तरीय उदयपुर घरेलु औधोगिक महोत्सब २०७५ को विहीबार गाईघाटमा उद्घाटन गर्दै मंत्री कुसियतले कृषिमा आधारीत उद्योग धन्दालाई सरकारले सरक्षण र सम्बद्धनगरि नमूना प्रदेसको रुपमा विकसित गर्न लागेको बताए ।

उनले अब घरेलु उद्योगको हितमा कानून र निर्दे्शिका बनाएर सरकार अघि बढने बताए . प्रदेसलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन कृषिमा आधारीत घरेलु उद्योगमा सरकारले बढी जोड दिनु पर्छ ।’ उनले भने । यसको लागि सरकारले उद्योगलाई सवसिटि दिएर उद्योग खोल्न प्रोत्साहान दिनु पर्नेबताए ।

उनले सरकार अब घरेलु उद्योगलाई बजारीकरण गर्ने तर्फ अग्रसर रहेको बताए । नेपाल घरेलु उद्योग तथा साना उद्योग महासंघ उदयपुरको आयोजनामा विहीबारदेखि घरेलु औधोगिक महोत्सब शुरु भएको हो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.