Websoft University

मोटरसाईकल दुर्घटनामा १ घाइते

{फायल फोटो}

मोरङ, पौष ८  गते । रातो  तारा  डट  कम, मोरङको सुन्दर-हरैचा नगरपालिका-३ मृगौलियामा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जना घाइते भएका छन् ।

 भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको को ३३ प ९५९१ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार सोही ठाउँ बस्ने वर्ष ३५ को देवेन्द्र श्रेष्ठ घाइते

भएका हुन् । घाइते श्रेष्ठलाई उपचारको लागि निराटनगर स्थित न्यूरो अस्पताल पठाईएको छ भने मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय हरैचाले जनाएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.