शिव भट्टराई -सुनसरी पुस ३ गते । रातो तारा डट कम,
आज दिउँसो अन्दाजी १ बजे मोरंङको सुन्दरहरैचा नगरपालिका-७ ठडियामा पूर्ब बाट पश्चिम तिर तीब्र गतिमा जादै गरेको को.२ च ९२० नम्बरको जीप दुर्घटना भई खाल्डोमा खसेको छ।
सिमसिम पानी परीरहेको बेलामा जीप तीब्र गतिमा चलाएकोले दुर्घटना परेको छ भने चालक सामान्य घाइते भएको कुरा गछिया प्रहरी चौकी मोरंङले रातो तारा डट कम लाई जानकारी गराएको छ।
Post a Comment