Websoft University

च्रक्रपथमा मनोरेल अब चै गुड्ने भयो


काठमाडौ पुस १० गते। रातो तारा डट कम,चीनसंग ऐतिहासिक सम्झौता भए पछि चक्रपथमा चल्ने मोनोरेल ३ वर्षमा नै बन्ने भएको छ। नेपाल कम्युनिस्ट सरकारको घोषणापत्र लागू हुने क्रम बढिरहेको छ।

च्रकपथमा मोनोरेलको डिपिआर बनाउने जिम्मा चिनियाँ कम्पनीलाई नै दिन सम्जोैता भएको छ।

काठमाडौंको च्रक्रपथमा मोनोरेल -लिंक बनाउन १ खर्ब १६ अर्ब रूपैयाँ लाग्ने कम्पनीले तयार गरेको प्रतिवेदनमा उल्लेख  छ।
चाइनाको चाइना रेलवे २५ औं व्यूरो ग्रुप कम्पनी लिमिटेड (सिआरसीसी) लाई डिपिआर बनाउन दिन बुधबार सहमतिपत्रमा हस्ताक्षर गर्ने भएको हो।

सम्भाब्यतता अध्यायन गर्न  ६ महिनाको समय दिइए पनि तीन महिनामै उसले सम्भाव्यता अध्ययन प्रतिवेदन काठमाडौं र ललितपुर महानगरपालिकालाई बुझाएको हो।

सिआरसिसीले प्रतिवेदनमा आफू नै डिपिआरका लागि इच्छुक भएको बताएको थियो।

मोनोरेलको सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी सिआरसिसीको प्रतिवदेनअनुसार काठमाडौं र ललितपुरमा पर्ने २७ किलोमिटर लामो चक्रपथमा चल्ने मोनोरेल ३ वर्षमा बनाउन सकिने छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.