Websoft University

त्रिचन्द्र क्याम्पसमा विद्युत सर्ट भइ भीषण आगलागी


काठमाडौ पुस ८ गते । रातो तारा डट कम,राजधानीको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा विद्युत सर्ट भएर आगलागी भएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति भने नभएको महानगरी प्रहरी दरबारमार्गले जनाएको छ । आगलागी भएको छेउमै जेनेरेटर समेत भएकोले कतै जेनेरटरमै विद्युत सर्ट भएको होकी भन्ने आशंका समेत प्रहरीको छ ।

अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.