Websoft University

रिना र ओमको बवाल डान्स ‘तिम्रो माया कसरी मारु ’हेर्नुहोस भिडियोसहित


काठमाडौँ, पुस ९ गते । रातो तारा डट कम,नेपाली लोक दोहोरी गीतको क्षेत्रमा डान्सिङ गीतको अभिनयमा  राज गदैँ आएकी मोडल रिना थापा मगर , ओम श्रेष्ठ र केवि कुमालको डान्समा ‘तिम्रो माया कसरी मारु ’ गीतको भिडियो बजारमा आएको छ ।  सार्वजनिक गीतमा टेक बहादुर कुमाल र गायिका सोनिया डिसीको आवाजमा रहेको छ ।

आकर्षक रुपमा तयार गरिएको गीतमा युवा युवतीको प्रेमका भावहरुलाई रोचक तथा डान्सिङ तरिकामा समेटिएको छ । टेक बहादुर कुमालको शब्द तथा संगीत गीतमा समावेश गरिएको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , ओम श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.