Websoft University

’पिरतिको धार ले ’ हेर्नुहोस भिडियो


काठमाडौं , पुस २ गते । गायिक नित्याशिवाकोे आवाजमा रहेको नयाँ गित ’पिरतिको धार ले ’  गीतको भिडियो सार्बजनिक  भए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।सार्बजनिक गीतमा टि वी अधिकारीको शब्द रचना तथा शंकर अधिकारी धायलको संगीत रहेको छ ।

सार्बजनिक गितको भिडियोमा आयुष्मा , अभिनव, शान्ति, शितारामको फिचरिङ रहेको छ ।  जसलाई केशव अधिकारीले छायांकन गरेका छन् भने प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ । यस्तै भिडियो लाई एस के अधिकारी ले निर्देशन गरेका छन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.