सुनसरी, मंसिर २१ गते। रातो तारा डट कम,सुनसरीको ईटहरी उप-महानगरपालिका-४ मा बिहीबार साँझ बिष्कुट अड्किएर ६ बर्षीया बालिकाको मृत्यु भएको छ ।
साँझ पौने ८ बजेको समयमा सोही स्थान बस्ने संजिब चौलागाईको छोरी श्रुती चौलागाई बिस्कुट खाने क्रममा घाँटीमा अड्किएर घाइते भएकी थिईन् ।
बालिकालाई तत्काल उपचारको लागि स्थानीय बिदान्तमेडिकल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीलेजनाएको छ ।
Post a Comment