Websoft University

नयाँ पप गीत ‘कालिको मन जाली ’ हेर्नुहोस भिडियो सहित


रोशन पोखरेल -काठमाडौं, मंसिर १७  गते । रातो तारा डट कम,गायक केशव रयाप भुमिको स्वर रहेको गीत ‘कालीको मन जाली ’ पप गीतको भिडियो सार्वजनिक भएको छ ।  आकर्षक भिडियो लाई म्युजिक नेपाल मार्फत सार्वजनिक भएको छ ।

केशव रयाप भुमिको  शब्द तथा संगीतमा  रहेको गीतको भिडियो बजारमा आएको हो । युवा वर्गलाई लक्षित गरेर भिडियो निमार्ण गरिएको छ । गीतमा प्रेम, प्रेम पिडा तथा रोमान्स देखाइको भिडियोमा दुर्गेश थापा र अञ्जली अधिकारीको रोमान्स रहेको छ । 

सागर गौत्तमको छायाँकन , प्रकाश एस के को सम्पादन , निशान एस केको निर्देशन भिडियोमा रहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.