Websoft University

स्कुटर दुर्घटनामा चालक घाइते


मोरङ, पौष ४ गते । रातो तारा डट कम,मोरङको विराटनगर महानगरपालिका-९ काली मन्दिर नजिक मंगलवार स्कुटर दुर्घटनामा परि उक्त स्कुटरका चालक घाइते भएकी छन् ।

बिहान ९ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २१ प८२२८ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक बिराटनगर महानगरपालिका-१ बस्ने बर्ष-३४ की प्रमिला भगत घाईते भएकी हुन् ।

घाइते भगलताई उपचारको लागि बिराट नर्सिङ होम विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.