Websoft University

मोटरसाईकलको ठक्करबाट बालिका घाईते

(फायलफोटो)

सुनसरी, मंसिर १६ गते । रातो तारा डट कम,सुनसरीको कोशी गाउँपालिका-१ को पुर्वपश्चिम राजमार्गमा मोटरसाईकलको ठक्करबाट ५ बर्षीया बालिका घाईते भएकी छन् ।

शनिवार दिउँसो १५:४५ बजेको समयमा पुर्व बाट पश्चिम तर्फ गईरहेको स ९ प ३४४३ नं. को मोटरसाईकलले कोशी गाउँपालिका-१ लौकहि बस्ने श्रबण कुमार ऋषिदेबको छोरी बर्ष-५ कि सुमन ऋषिदेब लाई ठक्कर दिंदा उनी गम्भीर घाईते भएकी हुन् ।

घाईतेलाई उपाचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाईएको छ भने ठक्कर दिने मोटरसाईकल र चालक ईलाका प्रहरी कार्यालय लौकहीको नियन्त्रणमा रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.