{फायल फोटो}
खोटाङ, मंसिर २३ गते । रातो तारा डट कम,खोटाङको दिक्तेल रुपाकोट-मझुवागढी नगरपालिका-२ सोल्मा बस्ने बर्ष ७८ की भैलसरी राईको घरमा आगलागी हुँदा अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको छ ।
हिजो दिउँसो पौने २ बजेको समयमा भान्सा कोठाबाट अचानक आगो सल्कन गई राईको ढुङ्गा माटोले बनेको ३ तले घर, घर भित्र रहेको अन्नपात,लत्ताकपडा,भाँडा बर्तन,फर्निचर र आबस्यक कागजपत्र सहित पुर्ण रुपमा जलि नष्ट हुदा तिन लाख बराबरको क्षति भएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरीको टोली खटि गई स्थानीयबासीको सहयोगमा दिउँसो साढे २ बजे आगो नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Post a Comment