Websoft University

गायिका विष्णु माझी र गायक गणेश अधिकारीको आवाजमा मार्मिक लोकदोहोरी गीत “ अभाव” हेर्नुहोस भिडियो


काठमाडौ पुस ११ गते । रातो तारा डट कम,नेपाली लोक तथा दोहोरी क्षेत्रमा सर्वोकृष्ट मौलिक लोक सौगातलाई बजारमा ल्याइरहेको योग्सना डिजिटल म्युजिकको प्रस्तुतिमा अविरत बोहरा र मोहन विकको प्रस्तुतिमा गायिका विष्णु माझी र गायक गणेश अधिकारीको आवाजमा सजिएको मार्मिक लोकदोहोरी गीत “ अभाव” गीतको भिडियो बजारमा आएको छ ।

 गणेश अधिकारीको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको 
छ । मायालुले छोडेर पराइ जादाँ आफनी मायालुको यादमा भौतारिएका प्रेमीले विषको साहरा लिएर जिवनलाई त्याग गरिदिएका छन । आफनो अभाव कसैले पनि मेटन नसक्नोस भनेर निकै वियोगान्त ब्यथालाई पोखेका छन । विनोद बाजुरालीको एरेन्ज र खड्ग बाजुरालीको मिक्सिङ रहेको छ । 

सुरेश श्रेष्ठको छायाँकन , सुजन शाहीको सम्पादन , स्मिृती तिम्सिनाको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म अनुसारको अविरल बोहरा , सारिका केसी र आशिर प्रताप जंगको अभिनय रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.