Websoft University

तातोपानी भन्सार आगामी बैशाख १८ देखि सञ्चालनमा आउने


काठमाण्डौं,पुस ४ गते । रातो तारा डट कम,नेपाल चीनबिचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखिसञ्चालनमा आउने भएको छ । २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियोे ।

तातोपानी नाका सञ्चालनको लागि यतिबेला सिमा क्षेत्रमा तीब्र गतिमा काम भइरहेको छ । आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ उच्च स्रोतले जानकारी दिएकोछ ।

नाका सञ्चालनको लागि बैशाखको पहिलो सातासम्म पूर्वाधारको काम सकिने पनि चिनियाँ पक्षले जानकारी दिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.