बिराटनगर मंसिर १६ गते । रातो तारा डट कम,नेपाली जनचेतनामुलक सर्ट मूभी "उध्देश्य " भाग-१ यही मिति २०७५ |०८ | १५ गते शनिबार बराह भिडियोग्राइफी यूट्यूब च्यानलमा सार्वजनिक भएको छ।
यस मुभिमा कलाकरहरु शिव भट्टराई , भावना भट्टराई , मनोज बिस्ट ,करिस्मा क्षेत्रि लगायत अन्य कलाकारहरुको अभिनय रहको छ।यस मुभिको कथा लेखन निर्देसन होम प्र. भट्टराई ले गरेका छन् भने छायांकन निर्मार्ता साथै सम्पादन खड्ग लिम्बू ले गरेका छन्।
अहिलेको समयमा सम्पुर्ण जनमानिसमा अझै पनि जनचेतना अाउन नसकेको हुदा यस सर्ट मुभि जनचेतना फैलाउन को लागि तयार पारिऐको हो भने यस मुभिले सामाजमा घट्ने घटनालाई समेटेको कुरा निर्देशक भट्टराईले बताएका छन्।
यस मोभिको सम्पूर्ण छायाकन बराहक्षेत्र नगरपालिकामा नै सम्पन्न गरिएको छ।
Post a Comment