Websoft University

आरोप को ट्रेलर सार्वजनिक हेर्नुहोस भिडियो


काठमाडौ पुस ५ गते ।दिलाशा क्रीयशनको ब्यानरमा राजु राउत र दयाराम गहतराज को प्रस्तुति दिनेश पाठक र बिजय सापकोटा  निर्माता अनि अमर ओलि को निर्देशन रहेको नेपाली कथानक चलचित्र आरोप को ट्रेलर आज रिलिज भएको छ ।

एस के अधिकारी को गीत,गणेश चौधरी र एस के अधिकारी को संगीत मा राजेश पायल राई,प्रह्लाद तिमिल्सिना ,नित्याशिवा र मनिषा पोख्रेल को आवाज रहेको छ ।

कमल राईको नृत्य , छायांकन बिरेन्द्र भट्ट ,द्वन्द सानू कुमार मर्हजन,साहिल खान र मिलन श्रेष्ठ को सम्पादन रहेको आरोप मुभी मा संचिता लुइँटेल ,किशोर खतिवडा ,उद्वव गिरी,रिचा थापा,सुशील पोख्रेल ,प्रेम खड्का ,रश्मि भट्ट को अभिनय रहेको आरोप चलचित्र आगमी माघ ११ गते नेपाल अधिराज्य भरि रिलिज हुने निमार्ण पक्षले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.