विराटनगर,मंसिर १६ गते । रातो तारा डट कम,कञ्चनपुरमा हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कार पछी हत्या गर्ने अभियुक्तलाई पक्राउको माग गर्दै विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (बिप्लव)ले आज प्रर्दशन गरेकाछन ।
जुलुसले निर्मालालाई न्याय दे, समाजबादी बैज्ञानिक समाजबाद स्थापना गरौ, संसदिय व्यवस्था मुर्दाबाद आदि नारा लगाए नगर परिक्रमा गरेका थिए ।
नारावाजी सहितको जुलुसले विराटनगर बजार परिक्रमा गरिसकेपछि चुलाचुली रोडमा कोणसभा आयोजना गरेको छ
Post a Comment