शिव भट्टराई -इटहरी,पुस ९ गते । युवा विकास केन्द्र इटहरीले भष्ट्चार नियन्त्रणका बिषय सचेतना कार्यक्रम सम्पन्न गर्यो ।
अहिले मुलुकमा भ्रस्टचार वढी रहेकाले त्यसको नियन्त्रणमा
सबैले जोड दिनुपर्ने कार्यक्रममा सहभागीले बताएका छन ।
युवा विकास केन्द्र इटहरीको संयोजनमा प्रदेस नम्वर १ मा भष्ट्चार नियन्त्रणका विषयमा सचेतना - अभियान अन्र्तगत इटहरीमा आयोजित सो कार्यक्रमका यसमा युवाहरूको भुमिका रहने वक्ताहरुले वताएका हुन ।
इटहरीको मुख्य चौक क्षेत्रमा रहेको रेयुकाई चौतारीमा आयोजित कार्यक्रममा भष्ट्चार विरुद्धमा संदेश मुलक नृत्य, युवाहरुको मत सर्भेक्षण साथै भनाइ लगायतका कार्यक्रम समावेश रहेका थिए ।
कार्यक्रममा भष्ट्चारले मुलुकलाई जरजर वनाउने भन्दै भष्ट्चार गर्ने प्रवृति रोक्ने विषयमा दिवस पोखरेल , सम्राट थापा , सञ्जय चौधरी लगायतले बोलेका थिए।
Post a Comment