Websoft University

हात्तीले घरमा क्षती


उदयपुर, मंसिर १५ गते । रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालिका-२ खैजनपुरमा जंगली हात्तीले क्षती पुर्याएको छ ।

आज बिहानको राती ०२:३० बजे को समयमा सोही स्थान बस्ने दिपक सार्की को फुसको छानो भएको घरमा हात्तीले आतंक मच्चाएको हो ।

हात्तीले दिपक सार्कीको फुसको घर भत्काई घर भित्र रहेको १ क्विन्टल चामल खाई नष्ट गरी अं ३५००० बराबरको क्षेती पुर्याएको  जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.