बिराटनगर पुस ९ गते । रातो तारा डट कम,श्रम कार्यलयका बिराटनगरका वरिष्ठ श्रमअधिकृत प्रेम प्रसाद संन्जेलले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर सचिव महेश दाहाल,श्रम मन्त्री गोकर्ण बिष्ट र प्रधान मन्त्री के पि ओली संग सरुवा भएको ३ मैना पनि नपुगि फेरी सरुवा भएको कारण सहित पत्रकार सम्मेलन मार्फत जवाफ माग्नु भएकोछ ।
भ्रष्टचार आफु पनि नगर्ने र अरुलाई पनि गर्न नदिने जस्ता कठोर बिचार भएका संन्जेल श्रम कार्यलय बिराटनगरमा आए पछि त्यहाँ भइचालो गएकोछ । अनियम्ताको चाङ छ भने एउटा थोत्रो नगर भन्दा बाहिर नजाने गाडिले तेलको बिलको अनियामित्ताका चांङ थुप्रेका छन ।
आफु भन्दा अगि बिराटनगर श्रम कार्यलयले मजदुरहरुका हितमा काम नगरेको र मजदुरलाई सहयोग समेत गरेको भन्दै, आफुले केहि गर्न खोजेकै बेला आफनो बिना कारण सचिव महेश दाहालले सरुवा गरेको प्रति आपति जनाउदै,,बैशेसिक रोजगारीमा ठगी गर्नेलाई आफुले कार्यवाही सुरु गरेको समेत जानकारी गराउनुभयो ।
बिराटनगर ३ मा तमोर मेवा जलबिधुत आयोजनाका नाममा मजदुर कर्मचारीलाई ठगी गरिरहेका ठग गुणराज ओइाालाई कारवाहीको दायरामा ल्याएकोछ भने कणाली एग्रीकलचर डेबलवमेन्ट भन्ने नक्ली संस्थाले किसानहरुलाई ठगी रहेको रहेछ त्यस लाई कानुनी दायरामा ल्याउन कारवाही अगि बढाइएको समेत जानकारी गराउनु भयो ।
अन्त्यमा बिना कारण आफुलाई सरुवा गरेकोले अव कानुनी उपचारमा जाने समेत सन्जेलले जानकारी गराउनु भएकोछ ।

Post a Comment