(फायलफोटो)
तेह्रथुम, मंसिर २२ गते । रातो तारा डट कम,तेह्रथुमको मेन्छयम गाउँपालिका-५ चुच्चेढुङगा बस्ने पूर्ण बहादुर लिम्बुको घरमा आगलागी हुँदा अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको छ ।
२१ गते बिहान साढे ९ बजेको समयमा चुल्होबाट आगो सल्कन गई फुसको छानो भएको घरमा आगलागी भएको थियो । आगलागीबाट घर तथा घर भित्र रहेका सर-सामान जलेर नष्ट भएको छ ।
घटनास्थलमा अस्थाई प्रहरी चौकी बमोराहाङबाट प्रहरीको टोली खटि गई स्थानीयबासीको सहयोगमा दिउँसो साढे बाह्र बजे आगो नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
आज मिति २०७५/०८/२१ गते अं.०९३० बजेको समयमा जिल्ला तेह्रथुम मेन्छयम गा.पा.५ चुच्चेढुङगा बस्ने पूर्ण बहादुर लिम्बुको ढुङगा माटोको गारो फुसको छानो भएको २ तले घरमा चुल्होबाट आगो सल्कन गई आगलागी भएको भन्ने जानकारी ११००बजे प्र.चौ.मोराहाङमा प्राप्त हुन साथ प्र.अ.को टोली खटी गई बुझ्दा घर,घरमा रहेको अन्नपात,ल.क.भाडावर्तन जली पूर्ण रुपमा नष्ट भई अ.मु.रु.३,००,०००।–( तिन लाख ) बराबरको क्षती भएको उक्त आगो१२३०बजे प्रहरी,स्थानियको सहयोगमा नियन्त्रण गरिएको,मानविय तथा चौपाय क्षती नभएको घट्नास्थलमा प्र.चौ.मोराहाङबाट प्र.अ. को टोली खटीगएको उक्त स्थान प्र.चौ.मोराहाङबाट अं.२ घण्टा पैदल पुर्व पर्ने ।

Post a Comment