Websoft University

लागू औषध सहित १ पक्राउ


सुनसरी, पौष ११ गते । रातो तारा डट कम,सुनरीको ईटहरी उप-महानगरपालिका-४ बाट प्रतिबन्धीत लागू औषध सहित १ जना पक्राउ परेका छन् ।

लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले ईटहरी ४ का ४२ बर्षीय राजकुमार ठाकुरलाई सोमवार बेलुका पक्राउ गरेको हो । ठाकुरको साथबाट डाईलक्स डि.सी. ९ बोतल, नाईट्रोसन ७७ ट्याव्लेट, नाईट्रोभेट ४१ ट्याव्लेट, स्पास्मोप्रोक्सिभन  ५१ ट्याव्लेट बरामद गरेको छ ।

प्रहरी टोलीले लागू औषध ओसार पसारमा प्रयोग गरिएको बा ४६ प १९६८ नम्बरको स्कुटर समेत बरामद गरेको छ । लागू औषध सहित पक्राउ परेका ठाकुरलाई थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय ईटहरीमा राखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.