काठमाडौ पुस ९ गते । रातो तारा डट कम,लोकप्रिय भिजे तथा हट मोडल सोनिका रोकायाको हाल सम्मकै हट डान्सिङ फिचरिङमा “ ओई सुन ” बोलको गीत बजारमा आएको छ ।
शिव थापा मगरको आवाजमा रहेको गीतमा उनकै शब्द तथा संगीत संगीत र देवेन्द्र नेवाको एरेन्ज रहेको छ । गीतमा प्रेम र रोमान्सको अनुभुती गर्न सकिन्छ । युवा वर्ग प्रति केन्द्रित रहेर बनाइएको छ ।
अजय रेग्मीको छायाँकन , ओम प्रसाईँको सम्पादन , नेत्र किराँतीको निर्देशन , काजिश श्रेष्ठको कोरियोग्राफी रहेको छ । “ओई सुन ” गीतमा सोनिका रोकाया , राज कृष्ण र निकेशको फिचरिङ रहेको छ ।
Post a Comment