Websoft University

भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु


{फायल फोटो}

काठमाण्डौं,पुस ३ गते । रातो तारा डट कम,भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् ।

१ सय ४७ जनालाई भने उद्धार गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उद्धारकार्य जारी रहेको बेला एक जनाको सिँढीमा लडेर र अन्य पाँच जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

अस्पतालमा फसकेकाहरूलाई भर्याङ राखेर उद्धार गरिएको थियो । गएराति मुम्बईको अँधेरीस्थित ईएसआईसी अस्पतालमा आगलागी भएको हो । आगलागीको कारण खुलेको
छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.