Websoft University

डा, तारानाथ घुस लिएको आरोपमा पक्राउ


काठमाण्डौं मंसिर १७ गते । रातो तारा डट कम,चिप्लेढुङ्गा – गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा, तारानाथ पौडेल लोकसेवा आयोगमा अहेवको परीक्षामा उत्तीर्ण गराउने प्रलोभन देखाई एक व्यक्तिसँग रु एक लाख घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

उनलाई पोखरा महानगरपालिका वडा नम्वर १० बुद्घचोकबाट हिजो सांइा ६ बजे प्रहरीले नियान्त्रणमा लिएको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जानकारी गराएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.