Websoft University

कटहरीमा कृषि बजार खुल्ने भए पछि, कृषकहरू ज्यादै उत्साहित

उमेश प्रसाद सापकोटा बरिस्ठ कृषि आयोजना 
काठमाडौका अधिकृत रातो तारा डट कम,का
सम्पादक,तेजेन्द्र भण्डारी संग कुरा गर्दै ........

बिराटनगर,मंसिर २४ गते । रातो तारा डट कम,नेपाल सरकार बिश्व बैंक प्याक्ट,को करिव १८ करोडको लगानीमा कृषि थोक
बजारको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।
बिराटनगर नजिकै कटहरी–१ मा भुमि कंन्ट्रकशनले बनाउदै गरेको थोक तथा खुद्रा कृषि बजारले स्थानिय जनता र तरकारी कृषकलाई कतिको प्रभाव पारेको रहेछ भनेर आमीले स्थगत रिपोटिङ्गबाट बुइने कोसिस गरेका थियौ ।
 "कटहरी १ मा ,९ वर्ष देखि तरकारी खेती गर्दै आएका मुसही राजवंशी,,

तरकारी कृषक कटरी १ कै मुसहि राजवंशीले भने यहाँ सरकारले थोक बजार बनाईदिएर कृषकहरुलाई फाइदा पुगेको र अव यस क्षेत्रका युवाहरुले बिदेश जानु नपर्ने यहि    कृृषि रोजगारी सृजना हुने-तरकारी बाट आफनै बारीमा सुन फलाउन सकिने तर्क दिएकाछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.