मोरङ पुस १८ गते । रातो तारा डटकम, विराटनगरी, स्पिकर्स कल्वको संयुक्तआयोजना तथा प्यावसन विराटनगरकोसमन्वयमा आयोजीत प्रथम “विराटनगरडिवेटींग च्याम्पियनसीप-२०१९” आजविरेन्द्र सभागृह, विराटनगरमा सम्पन्नभएको छ।
“यो सदनले विश्वास गर्दछ किविधालयहरुमा कुनै पनि हालतलेकक्षाहरु विधार्थीको अंक वा योग्यतालेविभाजीत हुनुहुदैन” शिर्षकमा सम्पन्नउक्त प्रतियोगीताको विजेताविराटनगरको डि.ए.भी स्कुलविराटनगर र उपविजेता डि.पि.एसविराटनगर रहेको छ।
प्रतियोगीतामाविराटनगर क्षेत्रका १४ आवसीयविधालयवाट ४० भन्दा वढी विधार्थीसहभागी रहेका थिए। प्रतियोगीताको“ द वेष्ट स्पिकर “ को रुपमाज्ञानसारथीकी छात्रा निमिसा वुढाथोकीसाथै प्राची साह ( ज्ञानसारथी) रआयुसा खडका (ईडेन स्कुल) उत्कृष्टवत्ता वाट पुरस्कृत भएका थिए।
कार्यक्रमको मुख्य अतिथी उच्चअदालतका मुख्य न्यायधिस डा. कुलरत्न भुर्तेल रहनुभएको थियो भने सोकार्यक्रममा प्यावसन विराटनगरकाअध्यक्ष ईन्द्र राई, अर्जुन श्रेष्ठ , रमेशमिश्रा लगायतको उपस्थिती रहेको थियोभने सो कार्यक्रमको सभापतिविराटनगरीका संस्थापक अध्यक्षअभिषेक श्रेष्ठ रहेका थिए।
प्रतियोगीता पौष १५ गते सुरुवात भईतालीम तथा अन्य चरण ईडेनवर्गकलेजमा सम्पन्न भएको जानकारीकार्यक्रम संयोजक रंजित भगतजानकारी गराउछु।
साथै आयोजकले अव हरेक अंग्रेजीनया वर्ष जनवरी १ का दिन “विराटनगर डिवेट च्याम्पियनसीप”आयोजना
गरिने छ।
रंजित भगत,संयोजक-२०१९,विराटनगर डिवेट
च्याम्पियनसीप-२०१९(९८५२०३०३०८)
अभिषेक भट्टराई (९८६२१७०४३२ )
अर्जुन श्रेष्ठ ( ९८५२०२७९९२
Post a Comment