Websoft University

सरस्वती सेमीफाइन प्रवेश

बिराटनगर,पुस २६ गते । रातो तारा डट कम, पाँचथर–सरस्वती युथ क्लव पाँचथरको फिदिममा जारी दशौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनमा प्रवेश गरेको छ ।

फिदिम माविको खेलमैदान भएको खेलमा सुनसरी–११ लाई २–१ गोलले रोक्दै आगन्तुक टोलि सरस्वती सेमीफाइन प्रवेश गरेको हो । सरस्वतीलाई जिताउन दुबै गोल खेलको ७६ औं र ८० औं मिनेटमा भिक्टोरले गरेका थिए ।

सातौं मिनेटमा दिपेन तामाङको गोलबाट लिएको अग्रता जोगाउन नसक्दा सुनसरी प्रतियोगिताबाट बाहिरिनुप¥यो । खेलको म्यान अफ दि म्याच सरस्वतीका भिक्टोर बन्नुभयो । उहाँले नगद दश हजार रुपैंयाँ प्राप्त गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.