Websoft University

काँग्रेसको छायाँ सरकार बनाउने निर्णय


काठमाण्डौं,पुस २४ गते । रातो तारा डट कम,नेपाली काँग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको नेता गगन थापाले जानकारी दिनुभयो ।

काँग्रेसले छायाँ सरकारका लागि मन्त्रालय रोजेर नाम पेश गर्न संसदहरुलाई आग्रह समेत गरेको छ । थापाका अनुसार एक जना सांसदले तीन वटा मन्त्रालय रोजेर नाम दिन सक्नेछन् ।  छायाँ सरकार बनाउने काँग्रेसको पहिले देखिकै निर्णय हो ।

प्रतिपक्षको भूमिका कमजोर भयो कि भन्ने प्रश्न उठेको समयमा काग्रेसले छायाँ सरकार बनाउन लागेको हो  ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.