मोरङ पुस १७ गते । रातो तारा डट कम विराटनगर र सर्वाधिक राशिको राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय व्याडमिण्टन प्रतियोगिता विराटनगरमा हुने भएको छ ।
मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा पुस २४ गतेदेखि २८ गतेसम्म विराटनगरस्थित शहीद रंगशालाको कवर्ड हलमा हुने आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
प्रतियोगितामा नेपाल सहित मलेशिया, भारत, वङ्गलादेश र म्यानमारका गरी ९० जना अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिता मोरङ जिल्ला ब्याडमिन्टन संघका सचिव लवभक्त श्रेष्ठले बताए । सविच श्रेष्ठका अनुसार नेपालका ४० जना अन्तराष्ट्रिय खेलाडि सहभागि जनाउँने बताए ।
प्रतियोगितामा १५ वर्ष मुनिका पुरुष एकल, १५ वर्षमुनिका महिला एकल, १९ वर्ष मुनिका पुरुष एकल, १९ वर्ष मुनिका महिला एकल, १९ वर्ष मुनिका पुरुष डवल र १९ वर्ष मुनिका महिला डवलका इभेन्टु्का खेलहरु ह्ुने आयोजकले जनाएको छ ।
प्रतियागितामा प्रथम हुने खेलाडीले २ सय डलर, दोस्रो हुनेले १ सय डलर र तेस्रो हुनेले ५० डलरका साथै ट्रफि हातपार्ने संघका जिल्ला अध्यक्ष कैरव वस्नेतले जानकारी दिए ।
नेपालमै पहिलो पटक हुन लागेको प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरुको सहभागितामा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव २० लाख खर्च हुने आयोजकको अनुमान रहेको छ ।

Post a Comment