Websoft University

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटको खेलाडी दर्ता प्रक्रिया सकियो


काठमाण्डौं,पुस १८ गते । रातो तारा डट कम,तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको खेलाडी दर्ता प्रक्रिया हिजो सकिँदैछ । आयोजक धनगढी क्रिकेट एकेडेमीले अक्सनका लागि खेलाडी प्रक्रिया हिजो बाट सकिने जनाएको छ । 

आयोजक एकेडमीले गत पुस ४ गतेबाट खेलाडी दर्ता प्रक्रिया खुल्ला गरेको थियो । यस पटक खेलाडीले आफ्नो न्यूनतम मुल्य राखेर दर्ता प्रक्रियामा आफुलाई सहभागि गराउन पाउने प्रावधान राखिएको छ ।

तेस्रो संस्करणको डीपीएलका लागि खेलाडी लिलामी (अक्सन) पुस २२ गते हुने आयोजकले जनाएको छ । जसमा नाम दर्ता भएका खेलाडी सहभागी हुनेछन् । डीपीएल आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा सञ्चालन हुनेछ  ।




 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.