Websoft University

गुट्खा घाँटीमा अड्किएर घाइते तिम्सिना उपचारको क्रममा मृत्यु


विराटनगर, पुस २४ गते । रातो तारा डट कम, घाँटीमा गुट्खा अड्किएर मोरङको सुन्दरहरैंचा नगरपालिका( ३ गछियाका ३५ वर्षीय शर्मानन्द तिम्सिनाको मृत्यु भएको छ। गुट्खा खाने क्रममा साँझ ७ बजे घाँटीमा अड्किएर तिम्सिना घाइते भएका थिए।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार घाँटीमा गुट्खा अड्किएर श्वास फेर्न गाह्रो भएपछि उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। उपचारकै क्रममा तिम्सिनाको राति ८ बजे मृत्यु भएको श्रेष्ठले बताए।

विराटनगर स् घाँटीमा गुट्खा अड्किएर मोरङको सुन्दरहरैंचा नगरपालिका( ३ गछियाका ३५ वर्षीय शर्मानन्द तिम्सिनाको मृत्यु भएको छ। गुट्खा खाने क्रममा साँझ ७ बजे घाँटीमा खड्किएर तिम्सिना घाइते भएका थिए।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार घाँटीमा गुट्खा अड्किएर श्वास फेर्न गाह्रो भएपछि उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। उपचारकै क्रममा तिम्सिनाको राति ८ बजे मृत्यु भएको श्रेष्ठले बताए। सत्य खवरबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.