Websoft University

अर्नाले हानेर २ जना घाईते


सुनसरी, पौष २० गते । रातो तारा डट कम,सुनसरीको कोशी गाउपालिका-३ कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाले हानेर २ जना घाईते भएका छन् ।

बुधबार बिहान १० बजेको समयमा कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएको अर्नाले सोही स्थान बस्ने बर्ष २७ का अखलेश मन्डल र बर्ष  १४ का प्रमोद राउतलाई हानेर घाईते बनाएको थियो ।

घाईते दुबै जनाको धरान स्थित बि पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पश्चात अखलेश डिस्चार्ज भईसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.