Websoft University

सरकारले प्रेस माथि हस्तक्षेप गरी प्रजातन्त्र कमजोर बनाउन खोज्दै–सभापति देउवा


काठमाण्डौं,माघ ८ गते । रातो तारा डट कम,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरी प्रजातन्त्रलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ ।

नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौँ जिल्ला अधिवेशनमा हेजो सभापति देउवाले सरकारले प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरी हत्यारालाई उन्मुक्ति दिन लागि परेको बताउनुभयो  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.