(फायल फोटो)
बिराटनगर,पुस २७ गते । रातो तारा डट कम,प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले नेपालको राजनीतिक परिवर्तनपछि आर्थिक सम्बृद्धि हासिल गर्ने यात्रामा आमसञ्चार माध्यम जिम्मेवार बन्नुपर्ने बताउनुभएको
छ ।
प्रेस काउन्सिल नेपालले धनकुटामा गरेको श्रमजीवी पत्रकारको अवस्था र पत्रकार आचारसंहिता विषयक प्रदेश स्तरीय कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सञ्चारमाध्यम तथा सञ्चारकर्मीले प्रेस काउन्सिलले बनाएका कानुनलाई पालना गर्न जोड दिंदै पत्रकारलाई जिम्मेवारपूर्ण भुमिका निर्वाह गर्नु पर्नेमा उहाँले जोड थियो । मुख्यमन्त्री राईले कतिपय मीडियाले नकारात्मकताको खोजी गर्ने तर सकारात्मक पक्षको उगाजर गर्नेमा कम मात्र चासो लिने गरेकामा भने उहाँले गूनासो गर्नुभयो ।

Post a Comment