Websoft University

अबैध समान बरामद


मोरङ, पौष १८  गते । रातो तारा  डट कम,मोरङको विराटनगर महानगरपलिका-१४ बाट ६६ हजार रुपयाँ बराबरको अवैध समान बरामद भएको छ । आज दिउँसो ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको
प्रहरी टोलीले भारतको जोगवनीबाट अबैध रुपमा भन्सार छलि ल्याएको किराना समान, लत्ता कपडा र साईकल ९ थान गरी उक्त मुल्य बराबरको समान बरामद गरेको हो ।

बरामद भएको समान आवश्यक कारवाहीको लागि आजै विराटनगर भन्सार कार्यालयमा बुझाईएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.