Websoft University

नेपाल तरुल दलले आन्दोलन गर्ने


बाठमाण्डौ,माघ ७ गते । रातो तारा डट कम, नेपाल तरुण दलले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर देशका ७ तै प्रदेशमा आन्दोलन गर्ने घोषणा गरेकोछ ।

त्यसैगरी १ नम्वर प्रदेशको राजधानी बिराटनगरमा माघ ८ गते बिहान ११ बजे स्थानिय मारवाडी सेवा सदनमा भेला भएर प्रदेस स्तरीय बलत्कार निर्मला हत्यकाण्डको छान बिन,भइरहेको भष्ट्रचार, महंगी काला बजारी, कानुनी राज्य,डा केसीका मागहरुका बिषयमा र प्रधान मन्त्री ओलीको अधिनायक बाद शैलीलाई रोक्न आन्दोलन गर्नु परेको समेत कार्यक्रममा आयोजक नेपाल तरुण दल केन्द्रिय कार्यसमितिका प्रतनिधि र जिल्ला कार्यसमितिका प्रतिनिधिहरु आन बिराटनगरमा सो कुरा बताएका हुन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.