काठमाण्डौं,माघ १२ गते । रातो तारा डट कम,चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुनुलाई अनसनरत डा.गोविन्द केसीले भने यो ३ करोड नेपालीमाथिकोहरुको लागि धोका भएको प्रतिक्रिया दिनुभएकोछन ।
अनसनस्थलबाट संक्षिप्त प्रतिक्रिया दिँदै डा केसीले संसदले विधेयक पारित गरेपनि आफ्नो अडान नछाड्ने बताउनुभएकोछ । डा केसी १६ चरणको १७ औं दिनमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसन बस्नुभएको छ ।
Post a Comment