Websoft University

क्रिकेट लिगको दोस्रो खेल आज हुँदै


काठमाण्डौं,पुस २५ गते । रातो तारा डट कम,बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट लिगको दोस्रो खेल आज हुँदैछ । ढाकामा हुने खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सहभागि सिलेट सिक्सर्सले चितागोङ भी किङ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा पराजित सन्दीपको टिम सिक्सर्स पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । सिक्सर्स पहिलो खेलमा कोमीला भिक्टोरियन्ससंग पराजित भएको थियो ।

भी किङ्स भने लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । बीपीएलको पहिलो  खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिन सफल हुनुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.