Websoft University

सवारी दुर्घटनामा १ घाइते


धनकुटा, पौष २५ गते । रातो तारा डट कम,धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मा बुधवार विहान मोटरसाईकल दुर्घटनामा परि १ जना गम्भीर घाइते भएका छन् ।

कोशी लोकमार्ग अन्तर्गत भेडेटारबाट धनकुटातर्फ जाँदै गरेको को.१५ प. ७६०६ नम्बरको मोटरसाईकलले नम्बर नखुलेको मोटरसाईकललाई उछिन्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परि मोटरसाईकलमा सवार रहेका सोही स्थान बस्ने बर्ष ३१ को चुडाराज थापा गम्भीर घाइते भई उपचारको लागि धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.