Websoft University

वैदेशिक रोजगार विभागबाट ७ विचौलिया पक्राउ


काठमाण्डौं,पुस २५ गते । रातो तारा डट कम,वैदेशिक रोजगार विभाग, सोल्टीमोडबाट सेवाग्राहीलाई दुःख दिएको आरोपमा ७ जना विचौलिया पक्राउ परेका छन् । काठमाण्डौं प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भरत तामाङ, दिपु शाह, मनुराज न्यौपाने, पुजन राई, गणेश तामाङ, विकल शाही र राजेश तामाङ रहेका परिसरका प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.